चोरीको तिन दिन बित्दा पनि समातीएन प्रहरीद्वारा चोर
निरन्जन साह
माघ ०२
महोत्तरीको गौशाला नगरपालिकामा करिब एक बर्ष देखि निरन्तर रुपमा चोरि चपाटि बढेको छ । एक बर्षमा करिब १५-२० ओटा मोटरसाइकल चोरि भएको गौशालावासीबाट सुन्न सकिन्छ । यसरी गौशाला नगरपालिकामा यति चोरि हुदापनि प्रहरी प्रशासन मात्र नभएर नगरले पनि कुनै चासो देखाएको छैन । जनसमुदायको तथा स्थानीय स्तरको सुरक्षा प्रहरी प्रशासनको जिम्मा रहेतापनि नगरको अधिकांस क्रियाकलापमा यहाँको प्रहरी निकै निष्क्रिय रहेको एक व्यापारीले गुनासो गरेका छन् । चोरी,दुर्घटना तथा अन्य डरलाग्दो घटना घटीरहदा पनि प्रहरी प्रशासन मौन रहेको उनले गुनासो गरेका छन् ।
गौशाला नगरपालिकामा दर्जनौ सिसिटिभी क्यामेरा लागेको हुदापनि एउटा पनि चोरीमा संलग्न आरोपी समात्न प्रहरी सफल भएको छैन । यसले प्रहरीको सुरक्षामाथि प्रश्न खडा भएको छ ।
त्यसैगरी अर्को व्यापारीले भन्छन, "पुलिसले गाडी लगाएर सुतिरहेको हुन्छ । को आयो को गयो समेत जानकारी थाह हुदैन । त्यसैकारण गौशाला बजारमा सजिलैसंग चोरले चोरी गर्न सफल हुन्छ । एक वर्ष पहिला गौशाला बजारमा रहेको मिथिलाञ्चल कम्प्लेक्समा चोरि भएको थियो र करिव एक बर्ष न बित्दा फेरी सोहि पसलमा करिव २५ लाख बरावरको चोरि भएको छ र आहिले सम्म चोर समातिएको छैन । "
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments