गौशालामा संचार मन्त्रि साहद्वारा कम्बल वितरण
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिका वडा न.६ फुलकाहामा मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहद्वारा कम्बल वितरण भएको छ ।
फुलकाहा स्थित वसोवास गर्ने मुसहर समुदायमा मन्त्रि साहले कम्बल वितरण गरेका छन् जाडोयामको यो कठिन परिस्थितिबाट गुज्रिरहेका मुसहर समुदायलाइ जाडो छल्न तथा न्यानो हुन केहि सहज हुने उद्देश्यले बिभिन्न सामाजिक व्यक्तित्व,राजनीतिकर्मी ,जनप्रतिनिधि ,समाजसेविको उपस्थितिमा कम्बल वितरण गरिएको हो ।

मुसहर समुदायमा रहेका ५० घरपरिवारलाइ कम्बल वितरण गरिएको फुलकाहाका वडा अध्यक्ष नथुनी राउतले जानकारी दिएका छन् ।
कम्बल उपलब्ध भएपश्चात खुसि महसुस भएको र यसबाट केहि राहत हुने एक स्थानीय सुनाए ।
साथै संचार मन्त्रि साहलाइ कार्यक्रममा माला र दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments