मेरो शेयर कसैले प्रमाणित गर्दिए ,जुनसुकै सजाय भोग्न पनि तयार छु :मेयर विदुर कार्की
निरन्जन साह ,
बर्दिबास ,माघ ५ गते
देशमा धेरै ठाउँ लगायत महोत्तरीमा पनि क्रसर उद्धमीहरुले ताण्डव मचाईरहेका अवस्था यथावत छ । महोत्तरीमा क्रसर उद्धमीहरुले नियम विपरित संचालन गरि र मापदण्ड विपरित उत्खनन गरि देशमा आतंक नै मचाईरहेको अवस्था छ ।
धनुषाको दिलिप हत्या प्रकरण ,भंगहा नगरपालिकाको क्रसर विरुद्ध जनताको आन्दोलन ,गौशाला नगरपालिकामा १० ओटा क्रसरले मापदण्ड विपरित उत्खनन गरेको कुरा मिडियामा सर्वत्र छन् । त्यहि बेला देखि नै बर्दिबास नगरपालिकामा संचालित क्रसरमा मेयर विदुर कार्कीको कैयौ क्रसरमा आफ्नो शेयर लगानी रहेको जनताबाट आवाज समेत उठेको छ ।
तर मेयर कार्कीले आफ्नो कुनै पनि क्रसरमा शेयर नरहेको दावी गर्दै सो कुराको खण्डन गरेका छन् । माघ २ गते पत्रकार सम्मेलनमा मेयर कार्कीले भने ,”यदि कुनै पनि जनताले क्रसर उद्योगमा मेरो शेयर र संलग्नता छ भनेर प्रमाणित गर्दियो भने म जुनसुकै सजाय भोग्न तयार छु र जनताले गरेको कारवाही म राजीखुसी स्वीकार गर्ने छु र बर्दिबास नगरपालिका भित्र संचालन भएका क्रसरहरु एकहप्ता भित्र मापदण्ड भित्रमा रहेर संचालन गरेनन भने कुनै पनि बेला गएर शिल गर्ने छौ भनेर प्रतिबद्धता व्यक्त गरेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments