गौशालाको विद्यालयपुन्न माघ १५ गतेसम्म बन्द हुने

5 वर्ष पहिले प्रकाशित

(2078-10-06 B.S.)

4496 पटक देखिएको

गौशाला, ०६ महोत्तरी 

महोत्तरीको गौशाला नगरपालिका स्थित रहेका विद्यालय माघ १५ गते सम्म बन्द हुने भएको छ। बिहिबार नगरपालिकाले विज्ञप्ति जारि गर्दै नेपाल सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न भनेपनि गौशाला नगरपालिकाले माघ ५ गते देखि स्कुल खोल्न आग्रह गरेका थिए ।

तर अहिले आएर माघ १५ गते सम्मका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिएका छन् । केहि दिन देखि लागि रहेको बाक्लो हुस्सु र शितलहरको कारणले अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित भएकोले विद्यालय जान हुने कठिनाईलाइ मध्य नजर गर्दै माघ १५ गते सम्म विद्यालय बन्द हुने उनले जानकारी दिएका छन्। नगरपालिकाले स्कुल बन्द रहेको अवधिमा बैकल्पिक माध्यमले पठनपाठन गराइने व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले