नक्कली नोट सहित एकजना पक्राउ
माघ ७
महोत्तरीमा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी ग्राम पंचायत देआरावारी बस्ने करिब ४० वर्षीयको नुरुल होदा रहेका छन् । बिहिबार मटिहानी नगरपालिका वडा नं. ३ धिरापुर स्थित विकाश आयल स्टोर्समा BR30A2403 नं.को मोटरसाईकलमा साझ ५ बजेको समयमा चढी आएका १ जना भारतीय मानिसले नेपाली रू. १,०००/- दरको २ थान नक्कली जस्तो नोट साथमा बोकेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकि मटिहानी बाट खटिएको प्रहरी उनलाई कानुन बमोजिम खानतलाशी गर्दा दाहिने हातमा बोकि राखेको नेपाली रू. १ हजार दरको एउटै सिरियल नम्वर भएको नक्कली जस्तो देखिने २ थान नोट फेला परेका प्रहरीले जनाएको छ । पक्राउ परेका होदालाइ मोटरसाइकल सहित महोत्तरी जिल्ला अदालतबाट मुद्रा सम्बन्धि
कसुर (खोटा चलन) मुद्दामा दिन ५ म्याद थप गरी
अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अवैध भारतीय नोट सहित एकजना प्रहरीको नियन्त्रणमा
महोत्तरीमा प्रहरीले अवैध भारतीय नोट सहित एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको जिल्ला सितामढीसुरसण्ड-६ बस्ने करिब बर्ष ३९ को उदय कुमार साह रहेका छन् । शुक्रबार बिहान करिब १० बजेको समयमा प्रहरी चौकि भिठामोडबाट खटिएको प्रहरी चेक पोष्टमा विशा सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको साहलाई चेकजाँच गर्ने क्रममा उनले पछाडी बोकेको कालो रंगको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको भारतीय रुपैया ९ लाख ९७ हजार ९५० रकम र प्रत्येक चेँकमा भा.रु. २लाख ४०हजार रकम लेखिएको HDFC बैंकको चेक थान ४ प्रहरीले बरामद गरेको छ । पक्राउ परेका साहलाइ रुपैया र चेक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments