मधेश प्रदेशमा कोरोनाको जोखिम उच्च  , छैन नागरिकलाई डर 

5 वर्ष पहिले प्रकाशित

(2078-10-09 B.S.)

5909 पटक देखिएको

माघ ९

मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ ।
सरकारले  कोभिड १९ को सङ्क्रमण दरको अवस्थालाई नियालेर कुनै पनि स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने र त्यो २५ जनामा पनि स्वास्थ्य सतर्कताका मापदण्ड पालन गर्नुपर्ने भनेको छ। तर मधेश प्रदेशका प्राय जिल्लाहरुमा जनसमुदायहरुले यस परे चासो दिएका छैनन् ।
ओमिक्रोन भेरियन्टका लक्षण कडा नदेखिएको र सामान्य अवस्थामा भित्रभित्रै सङ्क्रमण तीव्र हुन सक्ने जोखिमका कारण डिसिएमसीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको थियो।
तर धेरै जसो मानिस अहिले पनि हेलचेक्राई गर्ने गरेका छन् मास्कको प्रयोग पनि न्यून रुपमा मात्र गरिएको पाइन्छ ।
हनहनती ज्वरो आउनै पर्ने, उठ्नै नसक्ने गरी बिस्तरामा लड्नैपर्ने, खाना खानै नसक्ने, असह्य पीडा हुनुपर्ने अवस्थालाई मात्र बिरामी भएको अवस्थालाई मात्रै गम्भीर रूपमा लिने बानीका कारण नागरिकले ओमिक्रोनलाई बेवास्ता गरिरहेका छन्।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ ।
यसरी संक्रमित बढिरहदा पनि प्रदेशका कुनै पनि जिल्लाको सीमा नाकामा हालसम्म होल्डिङ्ग सेन्टर स्थापना गरिएको छैन । पूर्वमा सप्तरी र पश्चिममा पर्सासम्म ४६४ किलोमिटर भारतसँग खुला सीमा छ । यस प्रदेशका बाराबाहेकका ३३ वटा भन्सार कार्यालय, ४१४ किमी मुख्य सडक, २२९ किमी बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल–भारत आवतजावत हुने गरेको छ । भारतबाट भित्रिने नागरिकलाई सीमामा स्वास्थ्य जाँचको लागि मात्र चार वटा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतमा तीव्र रुपमा फैलिएको कोरोनाको डरले घर फर्किरहेका नेपाली नागरिकको सीमामा स्वास्थ्य जाँच राम्ररी भइनरहेको सहजै अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले