प्राकृतिले भरिएको नेपाल

4 वर्ष पहिले प्रकाशित

(2078-10-10 B.S.)

4121 पटक देखिएको

- नेकपा(माओवादी केन्द्र)का बिरगंज महानगरपालिकाका इन्चार्ज बाबुराम कौशिक

एसिया महादेश को ०.३ भुभाग ओगटेको देश नेपाल हो । हरेक रुपले सोन्दर्य रहेको नेपाल विश्वमा प्रकृतिको सुन्दरताले चर्चित रहेको छ।

नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्।

त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। नेपाल मा देश चलाउने असल राजनेताको धेरै आवश्यकता रहेको छ। एउता सक्षम नेतृत्वले नै देश लाई अगाडि बढाउने सक्ने क्षमता रहेको हुन्छ।

यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ।अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनु पर्छ। नेपालमा धेरै नगरिकले आधारभुत आवस्यकता पाउन सकेका छैनन् ।

शिक्षा र स्वास्थ बिना धेरैले नागरिक बन्चित रहेका छन।स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर सर्वसुलभ बनाउनुपर्छ। त्यसो भयो भने मात्र देश बनाउन सकिन्छ । कुराले मात्र देश बनाउन सकिदैन । देश बनाउन इच्छाशक्ति पनि चाहिन्छ । लामो समय सम्म देश यसरी चल्न सक्दैन । समय र युग अनुसार अघि बढ्पनुर्छ ।

समयले कुनै बेला कसैलाई पर्खदैन । छिमेकी देशहरु प्रगतिको मार्गमा कुदिरहेका छन । हामी भने जहाँको त्यही छौं, यसरी हुदैन । अब सोच्नु पर्छ । हाम्रो देशमा रोजगारीको अवसर छैन । बिदेशमा गएर नेपाली युवाहरूले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको अवस्था छ ।

विदेशमा नेपाली युवाले धेरै कष्टका साथ श्रम गरिरहेका छन । बिदेशमा काम गर्न त्यति सजिलो छैन । उनीहरुको पसिना बाट कमाएको पैसाले देश चलेको छ । हामीलाई लाज लाग्नु पर्नेमा गर्भ छौं । तर, तिनै बिदेशमा पसिना चुहाउनेहरू समस्यामा पर्दा गुहार दिने कोही छैन । सरकारले औपचारिक निभाउन बिज्ञप्ती जारी गर्ने बाहेक अरु केही गर्न सकेको छैन । सरकारले स्वदेशमै रोजगारीका अवसर दिने हो भने बिदेश जान पर्ने थिएन ।

सरकारले यो काममा खासै ध्यान दिन सकेको छैन । यहाँ रोजगारीको पनि धेरै समस्या रहेको छ। उच्च शिक्षा हासिल गरेका अधिकांस युवाहरु रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएका छन।

त्यसैले नेपाली युवाहरु बिदेश पलायन हुन बाध्य छन । बिदेशमा गएर पसिना बगाउनु नेपाली युवाहरूको रहर होइन, बाध्यता हो। नेपाली युवाहरूले विदेशी भूमिमा धेरै पसिना बगाएका छन । बिदेशमा गएर नेपाली युवाहरूले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र धानिएको अवस्था छ । विदेशमा नेपाली युवाले धेरै कष्टका साथ श्रम गरिरहेका छन । बिदेशमा काम गर्न त्यति सजिलो छैन ।

उनीहरुको पसिनाबाट कमाएको पैसाले देश चलेको छ । हामीलाई लाज लाग्नु पर्नेमा गर्भ छौं । तर, तिनै बिदेशमा पसिना चुहाउनेहरू समस्यामा पर्दा गुहार दिने कोही छैन । सरकारले औपचारिक निभाउन बिज्ञप्ती जारी गर्ने बाहेक अरु केही गर्न सकेको छैन ।

सरकारले स्वदेशमै रोजगारीका अवसर दिने हो भने बिदेश जान पर्ने थिएन । सरकारले यो काममा खासै ध्यान दिन सकेको छैन । नेपालमा युवाहरुको लागि रोजगारी को व्यवस्थापन गर्न अति नै जरुरी रहेको छ।

यसको लागि देश मै विभिन्न उधोग स्थापना गर्न जरुरी रहेको छ।देशलाई आर्थिक रूपमा माथि उठाउन देशमै रोजगारीको अवसर सिर्जना गरिनु पर्छ । देशको बिकास र समृद्धिको आधार भनेको युवा जनशक्ति हुन । देशको भविष्य उज्यालो बनाउने भनेकै युवा हुन । युवा अघि नसरे सम्म देश बन्दैन । युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ? रेमिट्यान्सको भरमा मात्र देश कति दिन टिकाउने ? स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने बेलामा हामी के गरिरहेका छौं ।

युवाहरूलाई विदेश मात्र पठाउनेकी देशको बिकास पनि गर्ने ? युवाको भविष्य  बनाउनको लागि अहिले विद्युत जनार्दन शर्मा हालको अर्थ मन्त्रीले इक्षा शक्ति देखाएमा नेपालको अर्थतन्त्रमा पर्सा जिल्लाकै बिरगंज आर्थिक रुपमै बिरगंजको सम्मान गरियो भने नेपालको अर्थतन्त्रमा उज्यालो ल्याउन टेवा पुग्ने छ।

अर्थात् नेपालकै सन्दर्भमा अर्थिकरूपमा युवाको सङ्या दिन्क सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

6 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

19 दिन पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

6 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

19 दिन पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

19 दिन पहिले

वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..

21 दिन पहिले