महोत्तरीमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु
माघ ११
महोत्तरीमा अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर न.पा. वडा नं. १ वस्ने करिब ५५ वर्षीय को लाल बिहारी चौधरी रहेका छन् ।
सोमबार राति औरहि न.पा. ४ कठुधार स्थित करिब ८ बजेको माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट पर्सा तर्फ जाँदै गरेको ON- TEST अटो अनियन्त्रित हुदा दुर्घटना भएको हो ।
दुर्घटनामा सम्सी गाउँपालिका वडा नं. १ बस्ने करिब ६० वर्षीय राजेन्द्र चौधरी,५५ वर्षीय नवल किशोर चौधरी , ७० जोगेन्द्र चौधरी ,वर्षीय रामगोपालपुर नगरपालिका वडा न.१ बस्ने लाल बिहारी चौधरी घाइते भएका हुन् ।
घाइते भएका अन्य सबैजना उपचार पश्चात घर फर्किएका छन् भने लाल बिहारी चौधरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा करिब ९ :२० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शवको पोष्ट मार्टम पश्चाित आफन्तले बुझि लगेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । घाइते हुनेमा एकडारा गाउँपालिका वडा न. ६ बस्ने ६५ वर्षीय मरनी देवी ठाकुर रहेकी छिन । मंगलबार करिब १ बजेको समयमा जलेश्वर नगरपालिकाबाट जलेश्वर तर्फ आँउदै गरेको प्रदेश-२-०२-००१ प ११५५ नं.को मोटरसाईकले पैदल यात्री ठाकुरलाइ ठक्कर दिदा उनि घाइते भएकी हुन् । घटना पश्चात उनलाई उपचारको लागी जिल्ला अस्पताल जलेश्वर पठाईएकोर अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै उपचारमा संलग्न मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments