बढ्यो सिटामोलको महत्व
माघ ११
कोरोना महामारीकालमा सिटामोलको महत्व बढेको छ । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहर चलिरहेका बेला नेपाली बजारमा सिटामोल अभाव देखिएको छ ।सर्वोच्च अदालतले अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध हुने प्रबन्ध गर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
कोभिड संक्रमण जोखिम बढिरहेको अवस्थामा सिटामोल समेत नपाएको भन्दै जनगुनासो बढिरहेको छ।
अदालतले सिटामोलसहितका कोभिडको उपचारमा सहयोगी मानिएका अत्यावश्यक ओषधिको प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा आदेश जारी गरेको हो।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आदेशमा औषधिको सहज उपलब्धता र वितरण गर्न भनिएको छ।
इजलासले औषधि सहज व्यवस्थापनका लागि भएका उपलब्धिसहित माघ १७ गते दुबै पक्षलाई छलफलमा उपस्थित हुन पनि आदेश जारी गरेको छ।
अहिले कोरोनाकालमा घरघरमा औषधि सञ्चय गर्ने भएकाले पनि सिटामोलको माग बढेको छ । यद्यपि नेपालमा खपत हुनेमध्ये झण्डै ९९ प्रतिशत सिटामोल नेपाली औषधि उद्योगहरुले नै पूर्ति गर्दै आएको संघले बताएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments