वीरगंज राजधानी बनाउन को लागी ९ औ दिन पनि प्रदर्शन
पवन प्रसाद साह
वीरगंज, पर्सा
वीरगंज राजधानी बनाउनको लागि ९ औ दिन पनि प्रदर्शन गरिएको छ । संयुक्त युवा विधार्थी वीरगंज समन्वय समितिमा भेला भई समन्वय समितिबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता संजय मंडलको अध्यक्षतामा मोटरसाइकल र्याली निकाल्दै परवानीपुर चौकमा पुगी कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्षता गरेका संजय मंडलले जब सम्म वीरगंज राजधानी हुदैन तब सम्म हाम्रो बिरोधको कार्यक्रम जारि नै रहने बताएका छन।
त्यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष सुजित गिरीले हाम्रो वीरगंज राजधानीको लागि संघर्ष जारि नै रहने र दिनप्रतिदिन हाम्रो आन्दोलनको रुप परिवर्तन भैरहने बातएका छन।
साथै युवा नेता महादेव कुर्मी, अजय महतो, अली हसन,कृष्णा पटेल,पुरसोतम पटेल,सागीर अली, अनीश कुशवाहा , तनबिर लगायतले वीरगंज राजधानी बनाउको निम्ति आ आफ्नो वक्तव्य राखेका थिए।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments