आन्तरिक मामिला तथा संचार मन्त्रालय द्वारा कम्बल वितरण
माघ १२
महोत्तरीको गौशाला नगरपालिका वडा न. ९ मा आन्तरिक मामिला तथा संचार मन्त्रालयद्वारा ४५ जना विपन्न, दलित समुदायलाई चिसोबाट बच्नको लागि कम्बल वितरण गरिएको छ ।
अनिया देबी सदाले अध्यक्षता गर्नुभएको उक्त कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी पार्टीका नेता तथा गौशाला नगरपालिकाको सल्लाहकार बिजय साह र विशेष अतिथि नेकपा माओवादीका केन्द्रिय युवा नेता सुर्यनारायण साह, बीरबहादुर चौधरी लगायत अन्य समाजसेवी तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

केहिदिन देखि तराइमा सित लहर र चिसो अत्याधिक बढेको कारणले अति विपन्न घर परिवारलाई लक्षित गरेर मधेश प्रदेशको आन्तरिक मामिला तथा संचार मन्त्रालय द्वारा कम्बल वितरण गरिएको नेता सुर्यनारायण साहले जानकारी दिएका छन् ।
कम्बल पाएका जनसमुदायले यस्तो परस्तिथिमा कम्बल वितरण गरिएकोले खुसि ब्यक्त गरेका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments