जलेश्वर अस्पतालका मेडिकल सुपरिटेंडेंट माथि जनमतको आक्रमण मुखमा ८ टांका
रञ्जन भण्डारी
महोत्तरी,१२ माघ ।
महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेंडेंट डॉ. सतीश कुमार साह माथि जनमतका कार्यकर्ताहरुले आक्रमण गर्दा उनको देब्रे गालामा मुखको भित्र पट्टी बाट ८ टांका लागेको छ ।
एक कार्यक्रम बर्दिबास जादै गरेका डॉ. साह माथि जनकपुरको पीडारी चौकमा उनि माथि आक्रमण भएको हो । प्रदेश २–०२–००१ झ ०१६३ को सरकारी नं प्लेट को गाड़ीमा सवार उनि माथि एक्कासि जनमतको भिडले आक्रमण गरेको डॉ. साह जलेश्वर अस्पताल का अध्यक्ष सुरेश पाण्डेयले बताए ।
आफु चिकित्सक भएको बताई रहदा भीड़ले उनको कुरा नै नसुनि अचानक हमला गरेको अध्यक्ष पाण्डेयले बताए।
हाल उनि खतरा मुक्त रहेको र उनको उपचार भईरहेको जलेश्वर अस्पतालका चिकित्सकले बताएका छन ।
जनमतका कार्यकर्ताहरूले डॉ. साहको गाड़ी समेत तोड़फोड़ गरेका छन भने उनको सवारी चालकको खुट्टामा समेत चोट लागेको छ । यता जनमत पार्टीका केंद्रीय सदस्य संजय स्वराजिले डॉ. साहब लाई लक्षित गरी हमला नगरिएको दाबी गरे ।
उनले जनमत पार्टीले प्राण रक्षक चिकित्सकहरू माथि हमला गर्न सोच पनि न बनाएको बताउदै भूल बस वा जनमतको नाम धूमिल पार्न कोही घुसपैठिया ले आक्रमण गरेको हुन सक्ने बताए । उनले घटना को बारे मा आफु समेत अनभिज्ञ भएकोले सत्य तथ्य पत्ता लगाउने बताए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments