सप्तरी जिल्लाबाट बिदा लिए डाक्टर राजीव मिश्रा
सप्तरी ,माघ-१३
नबिन यादव
सप्तरी जिल्लाको सदरमुकाम राजविराजको मुटुमा करिब दुई वर्ष देखि संचालित रहेको छिन्नमस्ता अस्पतालको बरिष्ट सर्जन डाक्टर राजीव मिश्रालाई बुधबार एक कार्यक्रम बिच भब्यताको साथ बिदा समारोह सम्पन्न भएको छ।
बिदा समारोह कार्यक्रममा अस्पतालको उपाध्यक्ष कुरूणा झाले सम्मान पत्र संगै दोसल्ला ओढाएर डा. मिश्रालाई सम्मान गरे। त्यसै गरि अस्पतालको संयोजक दिपेन्द्र यादवले फूलको माला ,अबिरको टिका लगाएर सम्मान समेत गर्नु भएको थियो। डा. राजीव मिश्राको बिदा समारोह कार्यक्रमा विभिन्न डाक्टरहरूको उपस्थित देखा परेको थियो।
डा. पारस मनि साह, डा. ज्ञानेन्द्र झा, डा. सरोज साह, डा. महिला बिभागको संतोष झा , डा. प्रमोद यादव, डा.संदिप साह , डा.मुकुन्द देव, डा. दलिप गुप्ता, डा.शशि सिंह, डा.आन्न्द सिंह , डा. सतिष ठाकुर , डा. आशिश सिंह , डा. आशिश झा, डा. इन्द्रभुषन मंडल , डा.सुनिल सिंह, डा. अस्मृता मंडल, अस्पतालको प्रशासन राजैश मिश्रा, शिकेन्दर मंडल ,तिर्थ नारायण दास, पत्रकार नवीन यादव लगाएतको व्यक्तिहरुको उपस्थिति थियो। सोही बिदा समारोहमा केहि डाक्टरहरूलाई स्वागत पनि उपाध्यक्ष करूणा झाले गरिन। डाक्टर संदिप साह ,डा .मुकुन्द देव,डा संतोष झा डा. दिलिप गुप्ता, डा.शशि सिंह, डा.आन्न्द सिंह , डा. सतिष ठाकुर , डा. आशिश सिंह , डा आशिश झा डा. इन्द्रभुषन मंडल , डा.सुनिल सिंह, डा. अस्मृता मंडल, लगाएतको डाक्टरहरूलाई फूलको माला सम्मान स्वरूप गमछा ,अबिरको टिक लगाएर स्वागत गरिएको थियो।
उता डाक्टर मिश्राको बिदा समारोहमा वक्ताहरले आ - आफ्नो तर्क प्रस्तुत समेत गरेका थिए । डाक्टर ज्ञानेन्द्र झाले भन्नु भयो ,पहिलो डाक्टर राजिव मिश्रा सप्तरी आउँदा, मैलै भनेको थियो डा .राजीव भनेको सप्तरी जिल्लामा स्वास्थ्य क्षेत्रमा राज गर्छन, त्यस्तै आज सप्तरी जिल्लाको लागि आफ्नो पहिचान छोडेर जानु भयो, सप्तरीको जनता कहिले डा.राजिव मिश्रालाई बिर्सन सक्दैन । वास्तबमा डाक्टर भनेको भगवान हुन । त्यो भगवान रूपि छबि डा . राजीव मिश्राको हृदयमा समावेश छ।
डाक्टर मिश्राले आफ्नो कार्यकाल सम्म निरन्तर रूपले स्वास्थ्य क्षेत्रमा सेवा दिई छिन्नमस्ता अस्पतालको उच्च बिन्दु सम्म समेत पुगाउनु भएको सोही कार्यक्रमको बक्ताहरूले आफनो मन्तव्यमा बताउनु भएको थियो । उहाँले छिन्नमस्ता अस्पतालमा ७३१ वटा सफल शल्यक्रिया गर्नु भएको अप्रेशन बिभागको ईन्चार्ज शिब मंडलले बताउनु भएको छ।
अस्पतालको उपाध्यक्ष करूणा झा द्वारा डा. मिश्रालाई दिएको सम्मान पत्रमा लेखिएको थियो कि स्थापना काल देखि छिन्नमस्ता हस्पिटलमा निरन्तर रूपले स्वागत रहि कोभिड-१९ को समयमा पनि देश र जनताको सेवामा समर्पित अत्यन्त कर्तव्यनिष्ठ , इमान्दार र मेहनती तपाई डा. राजीव मिश्रा ( जेनरल सर्जन) २०७८- १०- १२ गते उच्च शिक्षा अध्ययनको लागि स्थानान्तरण हुनु भएकोमा तपाईले पुर्याउन भएको सेवाको उच्च मूल्यांकन गर्दै उच्च सम्मानको साथ यो सम्मान पत्र प्रदान गरिएको छ।
डाक्टर राजीव मिश्रा डाक्टर भएर पनि समाजसेवी पनि हुन भने आफ्नो मनमा जिज्ञासा स्थापना गरिको छ। कति गरिब, अपाङ्ग, एकल, दलितहरूलाई निःशुल्क शल्यक्रिया समेत दिएर, मानव रूपि भगवानको दर्शन प्रकट गर्नु भएको छ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
11 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
14 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
21 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
25 दिन पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
25 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन..
कमेन्ट गर्नुहोस्
view comments