धर्मको बखान गर्दे दिपा यादव पुगिन श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञ सम्म

5 वर्ष पहिले प्रकाशित

(2078-10-14 B.S.)

3745 पटक देखिएको

नविन यादव

सप्तरी 

सानै देखि धर्म प्रति रूचि राख्दै, मोरङकी दिपा कुमारी यादव श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञको गित ,भजन, भगतिसंग्राहल सम्म पुगिन।

प्रदेश नम्बर १ मोरङ्ग जिल्लाको रङ्गेली नगरपालिका वडा नम्बर -४ कि दिपा यादव अहिले १७ बर्षमा पुगेकि छिन् । बुबा संजय यादव र आमा साध्वी सिता देवि यादवकी दोस्रो सन्तान छोरी दिपा यादवले सानै देखि धर्म प्रति रूचि अभिलेख राख्दै ,नेपाल लगाएत छिमेकि देश भारतको विभिन्न जिल्लामा ब्रह्मचारी परशुराम शास्त्री संग श्रिमदभागवत कथा सप्ताह सत्संग यज्ञमा सत्संग समेत बाचन गर्छिन ।

शिक्षा तिर १०+२ ऐच्छिक नेपाली बिषय लिएर उतिर्ण भएकि छिन। उनको सप्ताह सत्संग कार्यक्रमा संगितकार तबला तिर उनकै भाई अभिषेक यादव र हार्मोनियम तिर अभिषेक रायले संग साथ दिदै आएका छन ।

नेपालको मोरङ्ग , सुनसरी, झापा सप्तरी लगाएत छिमेकि दैश भारतको विहार, पुरनिया, सिपौल, सहरसा लगाएत विभिन्न ठाउँमा दिपा यादवले सत्संगको गित ,भजन बाचन गर्दे आएकि छिन।

दिपा यादवले सञ्चारकर्मी नबिन यादव संग कुरा कानि गर्दे भनिन, "धर्म प्रति रूचि मलाई सानै देखि रहेको हुनाले, मामा ब्रह्मचारी परशुराम शास्त्री संग ,गित ,संगित सत्संग अध्ययन गरेर, आज यहाँ सम्म मामा ब्रह्मचारी परशुराम शास्त्रीको कृपाले संगै उहाको गुरू संत सदगुरू महर्षि मेहिँ परमहंसको कृपाले हामीहरू यो स्थान सम्म पुगेका हौ ।" उनले  बताँईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले