भन्सार छलिका सामान प्रहरीद्वारा बरामद

5 वर्ष पहिले प्रकाशित

(2078-10-14 B.S.)

2820 पटक देखिएको

माघ १४

महोत्तरीमा भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । बिहिबार साढे पाँच सम्सी गाउँपालिका वडा न.६ स्थित भारतबाट लुकाई छिपाई भन्सार छलि गरी नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका किराना सामानहरु अं. मुल्य रु. २०,८८४ ( बीसहजार आठ सय चौरासी ) बराबरको प्रहरी चौकि सम्सी बाट गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

बरामद गरिएको सामग्री आवश्यक कारवाहीको लागी जलेश्‍वर भन्सार कार्यालय मलिवारा पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले