महोत्तरीमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते 

5 वर्ष पहिले प्रकाशित

(2078-10-14 B.S.)

2794 पटक देखिएको

माघ १४

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुदा एकजना घाइते भएका छन् । 

घाइते हुनेमा पिपरा गा.पा.१ बस्ने करिब २६ वर्षीय रविन्द्र महरा रहेका छन् । शुक्रबार दिउसो करिब ३ बजे जिल्लाको जलेश्वर न.पा.११पर्कौली स्थित जनकपुर जलेश्वर सडक खण्डमा जनकपुर बाट जलेश्वर तर्फ आउँदै गरेको ज १ख ८७४ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको प्रदेश २-०२-००४ प २९८० नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा महरा घाइते भएका हुन् ।

उनलाई उपचार रामजानकी अस्पताल जनकपुरमा भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै बस चालक फरार रहेको र मोटरसाइकल नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले