प्रेस चौतारी नेपाल शाखा सप्तरीको अधिवेसन पछिको प्रथम बैठक सम्पन्न
नविन यादव
राजविराज, १६ माघ ।
प्रेस चौतारी नेपालको सप्तरी शाखाको सातौं जिल्ला अधिवेसन पछिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ । चौतारीका जिल्ला अध्यक्ष खग्रेन्द्र कार्कीको अध्यक्षतामा बसेको सो बैठकले अधिवेसनमा भएको खर्चको अनुमोदन, अधिवेसनलाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन, जस्ता विभिन्न प्रस्तावहरु माथि निर्णय गरिएको हो ।
सप्तरीको कंचनरुप नपाको रुपनगर स्थित नगर अस्पतालको प्राँगणमा सम्पन्न बैठकमा जिल्लाका नवगठित सम्पूर्ण पदाधिकारी सदस्यहरुको उपस्थिती थियो । सम्पन्न बैठकले प्रेस चौतारीसंग आवद्ध सम्पूर्ण पत्रकारहरुलाई दक्ष बनाउने तथा जिल्लाका १८ वटै गाउँ तथा नगरपालिकाहरुमा पहिचान–पहुँच तथा सम्वाददातामा बृद्धि समेत गरिने निर्णय समेत भएको र सो को लागि केन्द्रबाट अनुभवी प्रशिक्षक द्वारा सप्ताहिक पत्रकारिता तालिम गराउने विषयमा बृहत छलफल भएको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments