शहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण
सप्तरी नविन यादव
राजविराज, १६ माघ ।
शहिद दिवसको अवसरमा शहिद प्रभुनारायण यादवको शालिकमा आईतबार माल्यार्पण गरिएको छ। प्रत्येक वर्ष झै यस वर्षको पनि शहिद दिवसको अवसरमा सप्तरीका स्थानीय तहका कर्मचारी , जनप्रतिनिधि, राजनीतिकर्मी, युवा नेता , पत्रकारहरूले शहिद प्रभुनारायण यादवको शालिकमा माल्यार्पण गरेका छन् ।
जिल्ला समन्वय समितिको परिसर भित्र निर्माण गरिएको शालिकमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, लोसपा सप्तरीका अध्यक्ष सुनिल झा, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा लगायतले सहिद यादवको शालिकमा माल्यार्पण गरेका छन्।
उनीहरुले कर्मचारी सहिद यादवले गरेको योगदानको चर्चा गर्दै आम कर्मचारीले उनीबाट प्रेरणा लिनुपर्ने बताए। यादव तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत थिए। उक्त अवसरमा उनीसँग कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सोही अवसरमा शहिदका जेठो छोरा राधेश्याम यादवले बुवाको योगदानलाई जिवन्त राखी राख्छौ बताउनु भएको छ । तत्कालिन जिल्ला विकास समिति राजविराज स्थित कार्यालयको काम सकेर घर फर्किने क्रममा २०६४ साल कार्तिक १२ गते राजविराज–हनुमाननगर सडकखण्ड खाँडो खोला पुल नजिक अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments