कान्तिबाल अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरको सेवा

5 वर्ष पहिले प्रकाशित

(2078-10-16 B.S.)

3309 पटक देखिएको

नविन यादव 

माघ, १७ 

मधेस प्रदेशको सप्तरी जिल्लामा संचालित रहेको छिन्नमस्ता अस्पतालमा कान्तिबाल अस्पतालका बरिष्ठ बाल रोग तथा नवजात शिशु रोगको विशेषज्ञ डाक्टर मुकुन्द देव आफ्नो स्वास्थ्य सेवा दिन छिन्नमस्ता अस्पतालमा प्रवेश गर्नु भएको छ। डाक्टर मुकुन्द देव कान्तिबाल अस्पतालबाट MD Pediatrics उतिर्ण गरि, सोही अस्पतालमा २ बर्ष सम्म स्वास्थ्य सेवा दिएर, आफ्नो जन्म भुमि सप्तरी जिल्लाको छिन्नमस्ता अस्पतालमा प्रवेश गरेको  हुन। नेपालको  एक मात्र बाल रोग तथा नवजात शिशु रोगको कान्तिबाल अस्पतामा अध्यन पश्चात डाक्टर देव २ वर्ष छात्रवृति करारमा समेत नियुक्ति भई २ वर्ष सम्म स्वास्थ्य सेवा दिएको थियो । अहिले राजविराजको छिन्नमस्ता अस्पतालमा २४ घन्टा बाल रोग तथा नवजात शिशु रोग सम्बन्धि सम्पुर्ण सेवा डाक्टर देवले दिदै आएको बताउनु भएको छ। उहाँले भन्नु भयो  म सप्तरी जिल्ला कै   सन्तान छु , आफ्नो जिल्ला प्रति गर्भ रहेको हुनाले, आफ्नो स्वास्थ्य सेवा सप्तरी जीलामा नै  दिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले