गौशालामा अब रेबिज बिरुद्धको सुई नि:शुल्क: नगर प्रमुख महतो
निरन्जन साह
गौशालामा रेबिज बिरुद्धको सुई नि:शुल्क भएको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका बासिले अब नि:शुल्क रुपमा पाउने भएका छन् । स्वास्थ्य क्षेत्रमा विकासको फन्को मारेको गौशाला नगरपालिकाले अब यस्तो सुबिधा दिने भएको नगर प्रमुख शिवनाथ महतोले एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यस्तै स्वास्थ्य चौकी लक्ष्मीनियामा स्वास्थ्य चौकी रामनगरमा बर्थिंग सेवा संचालन भएको छ । डेंगु रोगको प्रकोपलाइ नियन्त्रण गर्नको लागि फोमिंग मेसिन खरिद गरि गौशाला बजार क्षेत्रमा स्प्रे गरिएको पनि जानकारी दिएका छन् ।
नगरपालिकाको वडा न.८ बेलगाछीमा खोप केन्द्र भवन निर्माण गरिएको ,वडा न.३,५,७,९,र १० मा आधरभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको ,कोभिड -१९ अस्थायी अस्पतालको लागि मेडिकल अधिकृत १ जना र स्टाफ नर्स १ जना करारमा भर्ना भएको ,प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा क्षयरोग पत्ता लगाउने आधुनिक प्रविधि जिन एक्सपर्ट सेवा संचालन भएको समेत उनले जानकारी दिएका छन् ।
५ वर्षको अवधिमा यी कामहरु सम्पन्न भएको छ । त्यस्तै नगर प्रमुख शिवनाथ महतोले स्वास्थ्य क्षेत्रमा मात्र नभएर नगरपालिकाले अन्य क्षेत्रको विकासमा पनि उत्तिनै चासोको साथ कार्यहरु भएको जानकारी दिएका छन् । साथै उनले गौशाला नगरपालिकाका वासीलाइ स्वास्थ्य ,शिक्षा सुबिधा देखि लिएर कुनै पनि सुबिधामा कमि नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
11 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
14 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
7 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
20 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
21 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
25 दिन पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
25 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन..

कमेन्ट गर्नुहोस्
view comments