मोटरसाइकल चोरी गरेर भाग्दै चोर प्रहरीको फन्दामा

5 वर्ष पहिले प्रकाशित

(2078-10-19 B.S.)

3659 पटक देखिएको

माघ १९ 

प्रहरीले मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई पक्राउ गरेका छन् ।गएराति पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिष्वा चोकबाट वीरगञ्ज–२ का २० वर्षीय मोहम्द अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बाराको फेटा गाउँपालिका–३ का ३१ वर्षीय नरेश प्रसाद साहको नाममा दर्ता रहेको प्रदेश २–०३–०१२ प ५८६ नम्बरको कालो रंगको १६० सिसिको अपाचे मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा मोहम्द अलीले लक तोडेर मोटरसाईकल चोरेर भागी रहेको बेला  प्रहरी चौकी भिष्वाडाडाँबाट खटेका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले