महोत्तरीमा विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-10-19 B.S.)

3931 पटक देखिएको

राजन झा 

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा न. २ मधपुरामा जाडोबाट समस्यामा रहेका ५ दर्जन भन्दा बढी गरिब, दलित-विपन्न परिवारहरुलाई बुधबार न्यानो कपडा वितरण गरिएको छ ।

उनीहरुलाई मधपुरा चौकमा रहेको इन्दु साह फाउन्डेसनका समितिहरुको हाथबाट पालो-पालो ब्लानकेट,ट्राउजर, जेकेट वितरण गरिएको थियो। इन्दु साह फाउन्डेसन समिति द्वारा जाडोबाट पीडितहरुलाई न्यानो कपडा वितरण गरिएको समितिका कोषाध्यक्ष राजाबाबु साहले जानकारी दिए ।

अत्यधिक चिसो बढी रहँदा पनि स्थानीय सरकारले कुनै चासो नलिए-पछी उक्त फाउन्डेसनले जाडोबाट प्रभावित दलित, एकल महिला तथा बालबालिका, अतिविपन्न घरपरिवारलाई ब्लानकेट, ट्रयाक-सुट वितरण गरेको जनाएको छ।

इन्दु साह फाउन्डेसनले विगत २ वर्ष देखि विभिन्न समस्यामा रहेकालाई सहयोग गर्दै आइरहेका छन। उक्त कपडा वितरण कार्यक्रममा इन्दु साह फाउन्डेसनका उपाध्यक्ष एवंम जसपा महोत्तरीका जिल्ला अध्यक्ष रामप्रकाश यादव,समाजसेवी दीपेन्द्र कुमार साह, वडा अध्यक्ष राम एकवाल दास, सह- सचिव राना देवी साह,सदस्य रिना साह सहितको सहभागी रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले