एक बर्षे सीता राम जपमा गरे जनता समाजवादी पार्टीले आर्थिक सहयोग

5 वर्ष पहिले प्रकाशित

(2078-10-19 B.S.)

2584 पटक देखिएको

नविन यादव 

मघेश प्रदेश अन्तर्गत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जनता समाजवादी पार्टीको नेताहरूले एक बर्षे सिता राम जप अष्टजाममा आर्थिक सहयोग गरेका छन् ।

गाँउपालिका वडा  न-३ सकरपुरा गाउँको रामजानकी मन्दिरको प्रांगनमा एक वर्षे सिता राम जप अष्टजाम बुधबार ७ महिना पन्ध्रौ दिनमा प्रवैश गरिएको समयमा जनता समाजवादी पार्टीका जिल्ला कार्यकारिणी सदस्य निरज मुक्तिको नेतृत्त्वमा १५ बोरा चामल, १बोरा नमक, १ बोरा खुर्सानी , ५ केजी धनिया, खाने तेल १०पोका , गोटा चना दाल- २५ केजी, खाने दाल २५ केजी लगाएतका खाघ्यान सामग्रीहरू र नगद रु ७६००/- राम जानकी मन्दिरको महन्त शिवनरायण दासलाई बुझाइएको  छ।

जसपाको युवा नेता निरज मुक्ति, माधव राय, रामनारायण यादव, शिव नाथ यादव, रमेश मुखिया, लालु मुखिया, अमोद झा, सचेन झा, ओम मुखिया, विरेन्द्र शर्मा, कृष्ण देव राई, राज नारायण साह, निरंजन मंडल, विजय यादव लगाएको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले