घर सम्मै पुगेर यातायात सेवा
राजन झा
ईन्टरनेट प्रविधि मार्फत घर सम्मै पुगेर यातायात सेवा दिने उद्देश्यका साथ स्थापना भएको आयो स्मार्ट क्याब सेवा जनकपुरधाममा पनि सुरु भएको छ ।
जनकपुरधाममा शुक्रबार आयोजित एक कार्यक्रमबीच आयो स्मार्ट क्याब सेवाको मधेश प्रदेशका प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले प्रविधिको युगमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको यस सेवाले सर्वसाधारणलाई सहज हुने मात्र नभइ यहाँको आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।ईन्टर ऐप मार्फत यातायात सेवा सुरु हुनु अत्यन्त खुशीको कुरो रहेको मन्त्री साह शैलेन्लेद्र प्रसाद साहले उल्लेख गरे ।
कार्यक्रममा क्याबका फाउण्डर राजेश प्रसाद साहले कार,एम्बुलेन्स तथा मोटरसाइकल मार्फत कम्पनीले सेवा प्रदान गर्ने जानकारी दिए ।उनले मधेश प्रदेशका राजधानी जनकपुरधामलाई केन्द्र विन्दुमा राखेर ५० किलोमिटरको महोत्तरीको जलेश्वर,बर्दिवास, सिरहाको मिर्चैया लगायतको स्थान सहितमा सेवा प्रदान गरिने र सोको लागि ४ हजार राईडर(चालक) समेत आवश्यकता पर्ने भएकोले यसले ठूलो रोजागारीको अवसर रहेको उनले बताए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments