बिरामीसंघ बढी रकम लिएका छैन :काव्या हस्पिटल
जनकपुरधाम, माघ २५
काव्या अस्पताल प्रा. लि.ले सामाजिक सञ्जालहरूमा चर्चा चलेको जस्तो बिरामीसँग बढी रकम नलिएको प्रष्ट पारेको छ ।
धनुषा जिल्लाको शहीदनगर नगरपालिकाका एक बिरामीको उपचारको क्रममा काव्या अस्पताल प्रा. लि.मा भर्ना गरिएकोमा डिस्चार्ज गर्ने क्रममा बिलिङ प्रक्रियामा प्राविधिक त्रुटि मात्रै भएको र अस्पताल प्रशासन बिरामीसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ ।

गएको मंगलबार साँझ इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई लिएर आएका व्यक्तिको स्वास्थका कारण नियतवश अस्पतालको बदनाम गराईएको अस्पतालले जनाएको छ । एक्सिडेन्टको केश भएको हुँदा प्रमाणित ल्यावको रिपोर्टलाई मात्रै मान्यता दिने अस्पतालको प्रशासनको निर्णयलाई लिएर बदनाम गराइएको अस्पताल प्रशासनले जनाएको छ ।
के थियो घटना ?
गएको मंगलबार ट्याक्टर दुर्घटनामा परेर घाइते भएका शहीदनगर नगरपालिकाका एक व्यक्तिलाई ट्याक्टर धनी आफैंले बिरामीकै ईच्छा अनुसार काव्या अस्पतालमा भर्ना गरे । भर्नाको प्रक्रिया सकेर सिटी स्क्यान र अन्य अत्यावश्यक परिक्षण गर्ने क्रममा अस्पतालले सिटी स्क्यान ट्याक्टर धनीकै ईच्छा अनुसार जानकी सिटी सेन्टरबाट गराउँछन् भने अन्य परिक्षणको लागि सरकारले अनुमति प्रदान गरेको ल्याबको रिपोर्टलाई मान्यता दिने बताएपछि विवाद सुरु भएको र नियोजित रूपमा अस्पताललाई बदनाम गर्न खोजिएको अस्पताल प्रशासनको बुझाई छ ।
बिरामी उपचार पश्चात् डिस्चार्ज हुने समयमा बिलिङ प्रक्रियामा बेड चार्ज लेख्न छुटेको र एड्समिसन चार्ज दुई ठाउँमा उल्लेख हुन पुगेको समेत अस्पताल प्रशासनले प्रष्ट पारेको छ । यो सँगै अस्पतालले जारी गरेको बिललाई लिएर कुनै किसिमको समस्या रहेमा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ ।
काव्या अस्पताल जनकपुरधाम र यस वरिपरिको क्षेत्रको गुणस्तरीय, सुविधासम्पन्न र अत्याधुनिक अस्पताल हो । बिरगंज पछि मधेस प्रदेशमा न्युरो सर्जरी सेवाको सफल सुरुवात गरेको एकमात्र अस्पताल हो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments