प्रेस चौतारी धनुषाको अध्यक्षमा पुनः अवधेश कामत
राजन झा
जनकपुरधाम, माघ २६ ।
प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामत चयन भएका छन् । मंगलबार जनकपुरधाममा सम्पन्न भएको ९ औँ जिल्ला अधिवेशनबाट कामतलाई अध्यक्षमा चयन गरिएको हो ।
कामतको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा ललनकुमार साह, सचिवमा विजय जयसवाल, सहसचिवमा शंकर थापा र सुनिलकुमार साह, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
त्यस्तै सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिया कर्णलाई चयन गरिएको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा जगदीश साह र गणेश खरेललाई चयन गरिएको छ भने प्रदेश प्रतिनिधिमा भगलु मण्डल र जीवनारायण झालाई चयन गरिएको छ ।
चयन भएका पदाधिकारीहरुलाई प्रेस चौतारीको मधेश प्रदेश संयोजक फणि महतले शपथग्रहण गराएका थिए ।
कामतको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादव रहेका थिए ।
अधिवेशनमा केन्द्रिय सदस्य अर्जुन क्षेत्री, धर्वेन्द्र झा र गोपाल बराल, पूर्व अध्यक्ष जगदीश साह लगायतको उपस्थिति थियो ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
23 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments