नेपालमा पहिलो चोटी ३८ दिने अष्टयाम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-10-26 B.S.)

2746 पटक देखिएको

उपेन्द्र पासवान,  माघ २६ 

अध्यक्ष किशोरी साह, उपाध्यक्ष रामजी यादव, सचिव उमेश ठाकुर, कोषाध्यक्ष चन्दन पटेल, शिवजी यादव, लिलावती देवी लोहार, लिलावती केशरी, सोना देवी, नेमी राउत कुर्मी लगायत ३७ सदसीय कमिटिको सहभागितामा बाराको कलैया उपमहानगरपालिका स्थित सिसहनियामा रहेको सुक्लैया पोखरीमा ३८ दिने अष्टयाम भव्यता पुर्वक सम्पन्न भएको छ l

सम्पूर्ण नगरवासीको सुखी सम्पन्न जीवनको लागि र पुरै देशमा शान्ति छाओस भनि यो अष्टयामको आयोजना गरेको आयोजकले जनाएको छ l

यति बढी दिनको अष्टयाम नेपालमा पहिलो चोटी भएको हो l ३८ दिने अष्टयामको कुल लागत भने १५ देखि २० लाख रहेको तथा अष्टयाममा लाग्ने तेल खर्च वापत कलैया उपमहानगरपालिकाले पन्ध्र हजार सहयोग गरेको उमेश ठाकुरले जनाए l

कलैया उपमहानगरपालिका स्थित विभिन्न गाउँहरु जस्तै बरेवा, सिसहनिया, देबीगंज, ढोरिया, पतौरा, पंचायनपुर बाट चन्दा संकलन गरि अष्टयामको पुरै खर्च उठाएको र घटेको समयमा बाकि खर्च समितिका अध्यक्ष किशोरी साहले गरेको उमेश ठाकुरले बताए l सो अष्टयाममा १२ वटा मण्डली खटेको समेत आयोजकले जानकारी दिएका छन l अष्टयामको चौकामा भने रमेश तिवारी बसेको आयोजकले जनाए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले