राजपति देबी चौरसियाकी श्रद्धान्जली सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-11-02 B.S.)

4490 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज,  २ फागुन 

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका वरिष्ठ नेता तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसियाका धर्मपत्नी राजपति देबी चौरसिया की १३ औं पुण्य तिथिको अवसरमा विन्दवासिनी गाउँपालिका वार्ड नं ३ झौवागुठी निज निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् ।

स्व. राजपति देबी चौरसियाकी निधन २०७८ साल माघ १९ गते बुधबार का दिन ७४ वर्ष को उमेरमा निधन भएको थियो। श्रद्धान्जली सभा कार्यक्रममा जनता  समाजवादी पार्टीका नेता तथा क्षेत्र नं ३ का प्रदेश सांसद गोस्वामी प्रहलाद गिरी स्व. राजपति देबी चौरसियाको तस्बिरमा माल्यार्पण गरेका थिए साथै उहाँ को बारेमा चर्चा गरेका थिए।

त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य रामबहादुर थापा , राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष शुमेश्वरनाथ उपाध्याय, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य अर्जुन सिंह ठकुरी, पुर्ब केन्द्रीय सदस्य श्रीमती शान्ति केशी, जिल्ला सचिव पन्नालाल पटेल, जिल्ला सह सचिव पवन प्रसाद साह, चन्द्रिका सहनी,बिसनाथ साह, उदित सहनी, सम्भु घिमिरे, राजेस गुप्ता,राजेस्वर चौधरी,ममता देबी, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ का वडा सभापति छठु साह कानु लगायतले स्व. राजपति देबी चौरसियाकी तस्वीरमा माल्यार्पण गरी उहाँ प्रती आ-आफ्नो संवेदना व्यक्त गरेका थिए।

साथै श्रद्धान्जली सभा कार्यक्रममा पत्रकार संकर खतिवडा,पवन प्रसाद साह, चन्द्रशेखर पडिंत, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो भने स्व. राजपति देबी चौरसिया कि श्रीमान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का बरिष्ठ नेता शम्भु प्रसाद चौरसियाले श्रद्धान्जली सभामा उपस्थित सम्पूर्ण महानुभावहरुमा आभार व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन अर्जुन सिंह ठकुरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले