तिलाठीमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साह द्वारा कम्बल वितरण 

5 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

3773 पटक देखिएको

सप्तरी - नविन निर्भय यादव 
फागुन-५ ,बिहिबार 

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको द्वारा तिलाठी कोईलाडी गाउँपालिका वडा न.१ मा विहिबार एक कार्यक्रम बिच ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरूलाई ३०० भन्दा बढि कम्बल वितरण गरिएको छ। 

तिलाठी कोईलाडी गाउँपालिकाको आयोजक र मधेश प्रदेश सरकार अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथि,र  बिशिष्ठ अतिथिमा पालिकाको उपाध्यक्ष सुचिता यादव , त्यस्तै गरि कार्यक्रमको अध्यक्षतामा वडा अध्यक्ष बाबा दिनेश्वर मिश्रा , पुर्व पत्रकार महासंघको अध्यक्ष जितेन्द्र खडका , पत्रकार अबधैश झा ,पत्रकार बैधनाथ यादव  ,पत्रकार जितेन्द्र जितु , राजबिराज टुडेको सम्पादक पत्रकार धर्मपाल यादव , अर्थ टिभीको सप्तरी रिपोटर बाबुल मिश्रा, नविन निर्भय यादव संगै अतिथिहरूमा जसपा युवा नेता निरज झा, बिजय यादव,  श्री राम मंडल, शुसील मंडल, लालु यादव,राम यादव  प्रदिप मंडल लगायत  तिलाठी कोईलाडी वाड न १को सम्पुर्ण ज्येष्ठ नागरिक, एकल महिला तथा आपाङ्गहरूलाई  कम्बल वितरण गरिएको छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले