३८ उद्योग तथा फर्मविरुद्ध मुद्दा दायर

5 वर्ष पहिले प्रकाशित

(2078-11-06 B.S.)

3163 पटक देखिएको

फाल्गुन ६,शुक्रबार ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/फर्म विरुद्ध मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका मध्ये दूध तथा दूधजन्य पदार्थका १३, मसला एवं पिउने पानी उद्योग विरुद्ध पाँच/पाँच थान मुद्दा दायार भएका छन् । यस्तै खाद्यन्न र दलहन तथा सोबाट बनेका पदार्थ उत्पादन गर्ने पाँच र चियाका चार उद्योगविरुद्ध मुद्दा दायार भएको छ । यस्तै मह, सोयासस, तेल र दाना उत्पादन गर्ने एक/एक वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।

विभागले ६ महिनाको अवधिमा बजार अनुगमन गरेर २ हजार १२४ नमूना संकलन गरेको र सोमध्ये ९ सय वटाको नमुना परिक्षणको रिपोर्ट प्राप्त भएको थियो । तीमध्ये ७४ वटाको रिपोर्ट प्रतिकुल पाइएको विभागको भनाइ छ । रिपोर्ट प्रतिकुल पाइएका मध्ये ३८ वटाको मुद्दा बुझाइएको र बाँकी अनुसन्धानकै क्रममा रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले