आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिईने
फाल्गुन ६ , शुक्रबार
साउदीमा रहेको नेपाली दूतावासले आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने भएको छ ।
फेब्रुअरी २० अर्थात् आउँदो आइतबारदेखि विद्युतीय राहदानीको आवेदन लिने र आवेदन दिन दूतावास जाँदा अनिवार्य रूपमा प्री इनरोलमेन्ट गर्नपर्छ ।
प्री इनरोलमेन्ट गरेर जाने आवेदकहरूको मात्र विद्युतीय राहदानीका लागि आवश्यक बायोमेट्रिक विवरणसहितको लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाइने सूचनामार्फत दूतावासले जानकारी दिएको छ ।
प्रारम्भिक चरणमा सीमित बुकिङ खुला गरिएको भन्दै दूतावासले अहिले राहदानीको अवधि सकिएका वा ६ महिनाभन्दा कम अवधि रहेकाहरूलाई मात्र आवेदन दिन अनुरोध गरेको छ ।
साउदी अरबबाटै विद्युतीय राहदानीको लागि आवेदन दिनेले राष्ट्रिय परिचयपत्र नम्बर राख्न पर्दैन । दूतावासमा जाँदा प्री इनरोलमेन्ट गर्दा प्राप्त भएको बारकोडसहितको फारम डाउनलोड गरी प्रिन्ट गरेर लिएर जान पर्छ ।
यसका साथै दूतावासमा जाँदा आफ्नो गाउँपालिका, नगरपालिका वा उप महानगर र महानगरपालिका जे हो त्यसको वडा नम्बर, बुवा आमाको सम्पर्क नम्बर र विवाहितहरूको हकमा श्रीमतीको पनि सम्पर्क नम्बर दूतावासले माग्ने छ।
प्री इनरोलमेन्ट गर्दा नै दूतावासले लाइभ इनरोलमेन्टका लागि समय दिएको हुन्छ । त्यही तोकिएको मिति र समयमा दूतावासमा जानपर्छ । राहदानी नवीकरणका लागि दुई सय साउदी रियाल लाग्ने छ भने पहिलेको राहदानी चोरी भएको, हराएको, च्यातिएको वा कुनै कारणले काम नलाग्ने भएको भएमा ४ सय साउदी रियाल लाग्ने छ ।
नवीकरण गर्नको लागि दूतावासमै उपस्थित हुनपर्छ । साउदीमा रियादभन्दा बाहिर कतै पनि राहदानीको आवेदन सङ्कलन शिविर नराख्ने पनि दूतावासले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments