चार दलद्वारा नगरपालिकामा तलाबन्दि
फाल्गुन ,७ सप्तरी
सप्तरीको सप्तकोसी नगरपालिका कार्यालयमा चार राजनीतिक दलले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले ६ बुँदे माग राख्दै नगरप्रमुखको, योजना प्रमुखको, प्रमुख प्रशासकीय अधिकृतको, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेका हुन् ।
उनीहरूले अब ०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकको कार्यालयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगरसभाबाट पारित गरिएको कानुनी कारबाहीसम्बन्धी निर्णयको विवरण उपलब्ध गराइनुपर्ने, कोभिड–१९ को खर्च सम्बन्धमा यसअघि कांग्रेसबाट गरिएको विवरण तथा चालू आबमा भएको कोभिडलगायत विपद् व्यवस्थापनसम्बन्धी कार्य, सोको खर्च विवरण उपलब्ध गराउन माग गरिएको छ ।
यसैगरी सडक बोर्डबाट प्राप्त रकमको विवरण तथा हाल विभिन्न मूल सडकमा भएको सिमेन्ट, बालुवाको मिश्रण पोत्ने कार्य कुन निर्णय, मापदण्ड र स्रोतबाट भएको हो, त्यसको विस्तृत विवरण उपलब्ध गराउन माग गरिएको छ ।
यस्तै, नगरपालिकाले खरिद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, सोको उपयोगिता तथा आम्दानी खर्चको विवरण तथा सोबापत चालक र सहयोगीसमेतको तलब भत्ता र खर्चको विवरण उपलब्ध उपलब्ध गराउनुपर्ने, राष्ट्रिय मावि फत्तेपुरमा निर्माण गरिएको नयाँ भवनको मापदण्ड, औचित्य तथा निर्माण सम्बन्धमा भएको खर्च र ठेक्का प्रक्रियासम्बन्धी विस्तृत विवरण उपलब्ध गराउनुपर्ने तथा अंग्रेजी माध्यमको कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments