महोत्तरी समाज सेवा कतार द्वारा कतारमा एक युवकको द्वारा उद्धार 

5 वर्ष पहिले प्रकाशित

(2078-11-08 B.S.)

3630 पटक देखिएको

ममता शर्मा 
फाल्गुन ८ ,गौशाला 

कतारको दोहा स्थित रहेको महोत्तरी समाज सेवा कतारद्वारा एक युवकको उद्धार गरि सकुसल घर  पठाइएको छ ।

जिल्लाको महोत्तरी गाउँपालिका गैरी गाउँ बसोबास गर्ने संजय मण्डललाइ उद्धार गरि घर फर्काइएको हो ।मण्डल जागिरको शिलशिलामा डेलिभरी कर्ताको रुपमा कार्य गर्न कतार गएका थिए तर कम्पनिले उनलाई हाइटको  कारण काममा नराखेपछी उनि अलपत्र परेका थिए ।

उनको बारेमा थाहा पाएपछि समाज सेवाको उद्देश्यले स्थापना भएको संस्था महोत्तरी समाज सेवा कतारले उनलाई सहयोग गरि घर फर्काउन मद्दत गरेको संघका सचिव राम हृदय साहले जानकारी दिएका छन् ।

त्यस्तै यस्ता अलपत्र परेका व्यक्ति ,विपन्न तथा गरिब परिवारका व्यक्तिलाइ विभिन्न क्रियाकालापमा सहयोग गर्न यो संस्था सधै तत्पर रहेको संघका  अध्यक्ष इसी लाल पण्डितले जानकारी दिएका छन् । उनले बिगतका दिनहरुमा पनि संघले यस्ता हितकारी कार्य गर्दै आएको जानकारी गराउदै आगामी दिनहरुमा पनि समस्यामा परेका जनसमुदायलाइ राहत प्रदान गरि सहयोग गर्ने तथा प्रेरणा प्रदान गर्न संस्था प्रतिवद्ध रहेको बताएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले