आगलागी हुँदा दुई दर्जन कम्प्युटर जलेर नष्ट
फाल्गुन ८
सर्लाहीमा स्कुलको कम्प्युटर ल्याबमा आगलगी हुँदा लाखौँको क्षति भएको छ।जिल्लाको बसवरिया गाउँपालिका वडा नं. ४ धनगढा स्थित रहेको श्री पन्चायत आदर्श माध्यमिक विद्यालयको दुई तल्ले भवनको कम्प्युटर कोटामा आगलगी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिवार साँझ स्कुलको कम्प्युटर कोठामा अचानक विद्युत सर्ट भई आगोलागी हुँदा कम्प्युटर, सिसिटिभी डिसप्ले लगायतका विद्युतिय सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
आगलागीबाट २४ वटा कम्प्युटर मनिटर, एउटा सिसिटिभी डिसप्ले, ब्याट्रिको क्विनेट १, ब्याट्रिको युपियस १, राउटर १, एलइडी १ वटा गरी करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments