एमसीसी विरुद्धको प्रदर्शनको क्रममा दर्जनौ कार्यकर्ता घाइते
फाल्गुन ८ ,आइतबार
एमसीसी विरुद्ध प्रदर्शनको क्रममा अखिल क्रान्तिकारी (अनेरास्ववियु )का दर्जनौ नेता तथा कार्यकर्ता घाइते भएका छन् ।
आइतबार नया बानेश्वर स्थित माओवादी सम्बद्ध जवस /जनमोर्चाको आयोजनामा भएको विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीकि अध्यक्ष पंचा सिंह सहित दर्जनौ कार्यकर्ता घाइते भएका हुन् । प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा पंचा सिंह घाइते भएकी हुन् ।उनलाई नजिकै रहेको एभरेस्ट अस्पतालमा लागिएको छ उनको खुट्टा र पछाडिको भागमा गम्भीर चोट लागेको छ ।

त्यस्तै प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गर्दा अखिल क्रान्तिकारीका केशव रावल ,समिर लुइँटेल ,क्षितिज सापकोटा ,विमल पौडेल ,पुरुषोत्तम यादव र वाइसियल नेपालका नेताहरु सुनिल देशान्त ,दिपेन्द्र श्रेष्ठ ,प्रविन बोगटी ,कृष्ण मुरारी ,राजेन्द्र महर्जन लगायत एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

घाइतेहरुको उपचार चलिरहेको नेता सुर्यनारायण साहले जानकारी दिएका छन् ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments