क्रिया पुत्री भवनको कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाद्वारा शिलान्यास
राजन झा
फाल्गुन ९,सोमबार
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न. ४ साढा मनोही टोलमा ‘ढिकुरे पाटी’ "क्रिया" पुत्री भवन निर्माण को लागि शिलान्यास भएको छ ।
साढा स्थित सत्यश्वर मन्दिर नजिक बन्न लागेको भवनमा पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले गरेका हुन् ।पुर्व राज्य मन्त्री कुश्वाहा आफ्नो संसदीय विकास कोसबाट ढिकुरे पाटी क्रिया पुत्रीको लागि बजेट ल्याउनु भएको ‘ढिकुरे पाटी’ बारे जिल्ला सदस्य सुरेश कुमार यादवले जानकारी दिएका छन ।
फागुन ९ गते आज शिलान्यास गर्नु भएको छ । एक महिना भित्र निर्माण गरिसक्ने समेत भताउनु भयो ।यसअघि सोहि स्थानमा नरहेको ‘ढिकुरे पाटी’ क्रिया पुत्री भवन जिर्ण भएर भत्किए पछि समस्या भएको र सोहि स्थानमा वृद्धहरुको सक्रियतामा नया भवन जरुरी रहेकोले यादवले बताएका छन ।
सो कार्यक्रममा प्रमुख अतिथि पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहा, अतिथि नगर संयोजक महेन्द्र राय यादव मुखिया,डा. अंजनी कुमार झा, कृष्ण शंकर साह, सुरेश यादव लगायत नेता एवम् कार्यकर्ताको उपस्थितीमा कार्यक्रम सम्पन्न भयो।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
18 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments