जनकपुरधाममा एकजनाको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-11-12 B.S.)

4817 पटक देखिएको

फाल्गुन१२

समयमा उपचार नहुँदा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएकालाई अस्पताल नलगी घर लैजाँदा मृत्यु भएको खुलेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१२ कुँवाका ३० बर्षीय सन्दीप यादवको उपचार अभावमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।साथीसँग घर जाँदै गर्दा बुधबार राति यादव सवार मोटरसाइकल दुर्घटना भएको थियो ।

मोटरसाइकलको पछाडि बसेका यादव गम्भीर घाइते भएपनि उनलाई अस्पताल पुर्‍याउनुपर्नेमा मोटरसाइकल चालकले घरमै लगेर राखिदिएको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

डीएसपी बस्नेतले घाइतेलाई अस्पताल पुर्‍याउनुपर्नेमा राति ११ बजेतिर घरको बरण्डामा लगेर छोडिदिएको देखिएको बताए ।राति १ बजेतिर घरका सदस्य उठेपछि सन्दीपलाई घाइते अवस्थामा देखे पछि उनलाई बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको डीएसपी बस्नेतले जानकारी दिए ।प्रहरीले घाइते भएका यादवलाई घरमा लगेर छाडिदिने मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले