बानेश्वरमा  एमसीसी विरुद्ध प्रदर्शन 

5 वर्ष पहिले प्रकाशित

(2078-11-12 B.S.)

5476 पटक देखिएको

फाल्गुन १२ , बिहिबार 
काठमाडौंको बानेश्वरमा स्थित अखिल क्रान्तिकारी र वाइसियल नेपालका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । हजारौको संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरुले एमसीसी राष्ट्रिय घाती भन्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा एमसीसी मुर्दाबाद ,देश बेच्न पाइदैन ,नो एमसीसी लगायतका नारा कार्यकर्ताहरुले लगाएका छन् ।

एमसीसी पारित हुन नदिनको लागि हदै सम्मको आन्दोलन गर्न पनि तयार रहेको अखिल क्रान्तिकारी(अनेरास्ववियु )का नेता सुर्यनारायण साहले जानकारी दिएका छन् ।
त्यस्तै  एमसीसीविरुद्धको प्रदर्शनमा घाइते भएका हेमराज अवस्थीको अपरेसन गर्ने तयारी भएको समेत उनले जानकारी दिएका छन् ।
उनको परिवार अहिले सम्पर्कमा आइसकेको र केहीबेरमा अपरेसन गरिने भएको  छ ।

नयाँ बानेश्वरको विजुलीबजार क्षेत्रमा भाग्ने क्रममा २६ वर्षीय अवस्थीको टाउको चोट लागेको थियो । प्रत्यक्षदर्शीकाअनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले