गौशालामा सुकुम्वासीले पाउने भए लाल पुर्जा : मेयर महतो 

5 वर्ष पहिले प्रकाशित

(2078-11-15 B.S.)

1343 पटक देखिएको

मनिषा शर्मा 

फाल्गुन १५ ,आइतबार 

महोत्तरीको गौशाला नगरपालिकामा रहेका करिव ३२ सय ५८ भूमिहीन जनसमुदायले लालपुर्जा पाउने भएका छन्  । गौशाला नगरपालिका अन्तर्गत गरेको भूमिहीन जनसमुदायलाई आफ्नै कार्यकाल भित्रमा जग्गा व्यवस्थित गरि पुर्जा समेत  दिइने अवधारणाको साथ अगाडी बढिरहेको नगर प्रमुख शिवनाथ महतोले  बताएका छन्  ।

"यहाँ भूमिहीन जनसमुदायको लागि हामी काठमाण्डौ पुगेर भूमिहीन आयोगमा पहल गरेर व्यवस्थित गर्न लागेको हौ" उनले भने  ।  जसमा ३२ सय ५८ भूमिहीन दलित १ हजार ६, भूमिहीन सुकुम्वासी १२ सय ३१, अव्यवस्थित वसोवास १ हजार २१ रहेको जनसमुदायलाई व्यवस्थित गर्नको लागि गौशाला नगरपालिका अन्तर्गत रहेको नेपाल सरकारका जग्गाहरूलाई पहिचान गरि सुकुम्वासीलाई व्यवस्थित गर्नका लागि जग्गा वितरण गरेर लालपुर्जा प्रदान गरिने मेयर महतोले प्रतिवद्धता व्यक्त गरेको छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

18 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले