गाउँपालिका अध्यक्षद्रारा मन्दिरको उद्घघाटन

5 वर्ष पहिले प्रकाशित

(2078-11-21 B.S.)

2686 पटक देखिएको

अमरेस कुमार पाण्डे

फाल्गुन  २१

देवताल गाउँपालिकाको अध्यक्ष चन्दन कुमार सिंहले भौतिक पुर्वाधारमा देवताल नमुना गाउँपालिका बनेको बताउनु भएको छ । देवताल गाउँपालिका वडा  नं. २ बड़की झिटकैयामा नव निर्मित श्रीकट्टी माई मन्दिरको समुद्घघाटन गर्दै देवताल गाउँपालिकाका  अध्यक्ष चन्दन कुमार सिंहले  बताउनु भयो ।

बाराको १६ वटै स्थानीय तहमा गाउँपालिका मध्ये शिक्षा स्वास्थ ,भौतिक निर्माणमा देवतालको सम्पुर्ण वडामा भौतिक संरचनाहरु निर्माण गरिएको सिंहले बताएका छन्  । देवताल गाउँपालिकामा विकासको लहर गाउँपालिका प्रवेश गर्ने वितिक्कै  देखन   सकिने उँहाले  बताउनु भयो । भौतिक संरचना ,मठ मन्दिर , अस्पताल ,वडा कार्यलय ,प्रहरी चौकी निर्माण , बर्थिङ्ग सेन्टर , ज्येष्ठ नागरिकको यातायातको लागि सार्वजनिक बस सेवा लगायतको विकास निर्माण कार्यहरु आफ्नो कार्यकालमा निर्माण भएको बताउनु भयो ।

मन्दिर  उद्घघाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह , गाँउपालिका उपाध्यक्ष रामपति देवी वडा नं.२ को  वड़ा अध्यक्ष रमेश प्रशाद  यादव , वडा न. ४ वड़ा अध्यक्ष श्री मिश्रीलाल सहनी वडा  नं.५ वड़ा अध्यक्ष लखविन्द्र प्रसाद यादव बुद्धिजीवी , समाजसेवी लगायत संचारक्रमिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

18 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले