देवताल गाउँपालिका वडा न. ५ को वडा कमिटी गठन

5 वर्ष पहिले प्रकाशित

(2078-11-21 B.S.)

3720 पटक देखिएको

उपेन्द्र पासवान

फाल्गुन २१ 

नेपाल परिवार दल बाराले आज एक कार्यक्रम बिच देवताल गाउँपालिका  वडा न. ५ को वडा कमिटी गठन गरेको छ । उक्त कमिटी लखिचन प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थिए ।

अध्यक्षमा जियालाल प्रसाद यादव, उपाध्यक्ष सुनिल प्रसाद यादव, सचीव रोहित सहनी, सह सचीव सन्जय प्रसाद साह, कोशा अध्यक्ष बिनोद चौधरी, सदस्य अरुण कुमार यादव, शम्भु मण्डल, भगल राम, पुनदेव महतो, कनहाइ प्रसाद यादव ,सिकेन्द्र प्रसाद यादव गरि २१ सदस्यीय वडा कमिटी चयन भएको हो । यस कार्यक्रमको प्रमुख अतिथी नेपाल परिवार दल बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरी रहेको थिए ।

अतिथि जिल्ला सदस्य किशोरी गिरि, कनक चौधरी नेपाल परिवार दल देवताल गाउँपालिकाको युवा अध्यक्ष शेशनाथ साह लगायत वडा न. ५ वडा बासीहरुको विशेष उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

18 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले