नेपाल सरकारको तर्फबाट आयो यस्तो अब प्रावधान

5 वर्ष पहिले प्रकाशित

(2078-11-22 B.S.)

5578 पटक देखिएको

फाल्गुन २२ , आइतबार 

अब युट्युबसहित भिडियो स्ट्रिमिङ च्यानलहरू दर्ता गर्नुपर्ने भएको छ । सरकारले युट्युबसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्रिय प्रशारण नियमावलीमा ११ औँ संशोधनमा इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि इजाजत लिनुपर्ने व्यवस्था गरिएको हो । युट्युबसहित भिडियो स्ट्रिमिङ प्लेटफर्महरूलाई नियमन गर्नुपर्ने आवाज उठिरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले युट्युब र त्यस्तै प्रकृतिका अन्य प्रसारणलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो ।

ओटिटी भन्नाले उपभोक्ताको माग बमोजिम कुनै पनि कार्यक्रम डिटिएच केवल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेटमार्फत गराइने सेवा सम्झनुपर्ने र इन्टरनेटमार्फत अरू प्लेटफर्ममाथि मिडिया स्ट्रिमिङ सेवासमेतलाई जनाउने नियमावलीमा उल्लेख छ ।

त्यस्तै, इन्टरनेटमार्फत आफैंले उत्पादन गरी नियमितरूपमा श्रव्यदृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनको रूपमा नियमावलीमा परिभाषित गरिएको छ । यस्ता च्यानल दर्ता गर्दा ५ लाख शुल्क लाग्ने समेत नियमावलीमा उल्लेख छ ।

स्रोत :फरकधार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

18 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले