साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन
पवन प्रसाद साह
वीरगंज, २३ फाल्गुन
आज पर्साको वीरगंज श्रीपुर स्थित कुमुदीनि एकेडेमीमा एक कार्यक्रमबीच कानु युवा समाज नेपाल तदर्थ समिति गठन भएको छ ।
अकलेस कुमार साहको अध्यक्षतामा कानु युवा समाज नेपाल तदर्थ समिति गठन भएको छ । कानु समाज उत्थानको उद्देश्यको लागि यो कानु युवा समाज नेपाल नामक समिति गठन गरिएको छ । भोलिको दिनमा कुनै किसिमको स्वजातीय माथि समस्या आइपरेमा यो समाजले सहयोग गर्ने , आउने दिनमा यो समितिले बिभिन्न किसिमका समाज उत्थानको लागि क्रियाकलाप गर्ने जस्तै शिक्षा, स्वास्थ्य जस्ता समाजिक कार्यहरुमा उत्तरदायी भुमिका निर्वाह गर्ने र यो समाजले नेपाल भरी छरीएर बसेका कानु समाजका युवाहरुलाइ संगठित गरी अगाडि बढ्ने अकलेस कुमार साहले बताए ।
यस कानु युवा समाज नेपालका तदर्थ समितीका अध्यक्ष श्रवण प्रसाद साह, उपाध्यक्ष अकलेस कुमार साह, सचिव मानिकचन साह, सह-सचिव राजेश कुमार गुप्ता, कोषाध्यक्ष अनिल कुमार गुप्ता, सदस्य श्रवण प्रसाद कानु, राजन साह कानु, साजन कुमार गुप्ता, धनराज गुप्ता लगायत ११ सदस्यीय तदर्थ समिति चयन गरिएको समाजका सचिव मानिकचन साहले बताए ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
17 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments