निर्णय सहितको अधिकार आजको नारीको माग : नगर उपप्रमुख आशा लामा
ममता शर्मा
महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले अब महिलालाई निर्णय सहितको अधिकारको आवश्यकता रहेको बताउनु भएको छ ।
११२ औ नारी दिवसको अवसरमा गौशाला नगरपालिका स्थित आयोजना गरिएको कार्यक्रममा आफ्नो मन्तव्य दिदै उपप्रमुख आशा लामाले महिलाले पनि हरेक कार्यमा डिसिजन गर्न पाउनुपर्ने बताउनुभएको छ । उहाले महिलाको अधिकार सुनिश्चित गरिएपनि व्यवहारमा लागु नभएको बताउनुभएको छ। पुरुष सरहको अधिकार ,कामको सम्मान आदि जस्ता कुरामा महिला अहिले पनि पछाडी रहेको छ, उहाले भन्नु भयो ,”जसले गर्दा महिलाको अस्तित्वलाई गुमाउदै लैजान्छ तसर्थ अब महिला स्वयम् जागरुक हुनुपर्छ ।आफुलाई अधिकार पाउन सक्ने लायकको बनाउनुपर्दछ ।" यो पितृसत्तात्मक समाजको वास्तविकतालाई परिकल्पनामा परिणत गर्न आवश्यक रहेको कुरा पनि बताउनु भयो।
उक्त कार्यक्रममा नगरका उपप्रमुख आशा लामा ,नगर प्रमुख शिवनाथ महतो ,जसपाका नगर अध्यक्ष कुमरकान्त झा लगायत विभिन्न महिला स्वयंसेवक ,शिक्षिकाहरु ,जनसमुदायको सहभागिता रहेको थियो ।

त्यस्तै नगर प्रमुख शिवनाथ महतोले महिलाको अधिकार हस्तक्षेप हुनुमा महिलाको पनि हात रहेको बताउनुभएको छ । समाजमा समय र आवश्यकता अनुसार महिलाले आफ्नो सोच र कदमलाई परिचालन गर्नुपर्ने उनले धारणा व्यक्त गरेका छन् ।

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
17 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments