महोत्तरी सेवा समाज कतार द्वारा मिथिला परिक्रमामा स्वास्थ्य शिविर स्थापना

5 वर्ष पहिले प्रकाशित

(2078-11-25 B.S.)

5249 पटक देखिएको

फाल्गुन  २५

मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी समाज द्वारा स्वास्थ्य शिविर स्थापना गरिएको छ  दोहा कतार  स्थित संचालित महोत्तरी समाज र  मधेश प्रदेश सामान्य परिषद द्वारा संयुक्त रुपमा मिथिला परिक्रमामा श्रद्धालुहरुलाइ पानी र स्वास्थ्य सम्बन्धि सिविर स्थापना गरिएको हो 

मधेश प्रदेश सामान्य परिषदका अध्यक्ष नियाज शेषको नेतृत्वमा मरैय र धुर्कुण्डमा हिन्दुहरुको महान परिक्रमामा श्रद्धालुहरुलाई सेवा गर्ने उद्धेश्यले यो सिविर संचालन गरिएको हो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले