महोत्तरीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-11-25 B.S.)

2977 पटक देखिएको

फाल्गुन २५ 

महोत्तरीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ  ।  

जिल्लाको औरही नगरपालिका वडा न.४ कठुधार स्थित सडक खण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा गौशाला नगरपालिका वडा न.२ निगौल बस्ने राम पुनित ठाकुरको मृत्यु भएको हो  ।  बुधबार दिउसो कठुधार स्थित न.५ ख ७७२७ नम्बरको ट्रक र प्रदेश २ -०२-००२- प ५१५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन्  ।

दुर्घटनाबाट गम्भीर घाइते ठाकुरलाइ उपचारको लागि जनकरपुर लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिएका छन्  । त्यस्तै मोटरसाइकलमा पछाडी सवार ठाकुरको श्रीमती उर्मिला ठाकुरको पनि जनकपुर स्थित अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ  ।

ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ   । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

16 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले