७ औ वर्ष पार गरि आठौ वर्षमा प्रवेश : सेन्चुरी बैंक

5 वर्ष पहिले प्रकाशित

(2078-11-25 B.S.)

5242 पटक देखिएको

फाल्गुन २६ 

निरन्जन साह 

महोत्तरीको गौशाला नगरपालिका बजार स्थित रहेको सेन्चुरी बैंक शाखा कार्यालय गौशालाले ७ औ वर्ष पार गरि ८ औ वर्षमा प्रवेश गरेको छ  ८ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केक काटेर वार्षिककोत्सव मनाएको छ  यस अवसरमा सेन्चुरी बैंकले १३ जना ग्राहकवर्गहरुलाई स्मार्ट टेलर वितरण समेत गरेको छ 

वार्षिककोत्सव समारोहमा बेचन गुप्ता ,ब्रान्च म्यानेजर विश्वजित कुमार यादव ,लगायत जनसमुदाय स्थानीयहरुको सहभागिता रहेको थियो 

त्यस्तै बैंकमा हालसम्म ६५० खाता संचालित रहेको ब्रान्चका म्यानेजरले जानकारी दिएका छन् । कार्यक्रममा आउदै गरेको हिन्दुहरुको महान पर्व होलीको शुभकामना समेत आदान प्रदान गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

16 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले