बाल एकताले मनायो ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस

5 वर्ष पहिले प्रकाशित

(2078-11-28 B.S.)

3132 पटक देखिएको

उपेन्द्र पासवान

फाल्गुन २८ गते

बारामा ख्याति प्राप्त गर्न सफल सदरमुकाम कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कुलको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

विद्यालयको आफ्नै प्राङ्गणमा आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका एन प्याब्सन बाराका अध्यक्ष प्रभु लाल कुश्वाहाले विद्यालयले शिक्षा विकासमा पुर्याएको योगदानको उच्च कदर सहित प्रसंशा गरेका थिए  ।

उनले आजको दिन सम्म कलैयामा १० कक्षा पछी विद्यार्थीहरु बाहिर जाने गरेको र बाल एकताले ११ र १२ पनि समावेश गरेकोमा धन्यवाद दिदै अब उप्रान्त विद्यार्थीहरु बाहिर जानू नपर्ने र कलैया मै गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने बताएका थिए ।

विद्यालय बाट २०६५ सालमा एसएलसी अध्ययन गरि डाक्टर राजिव यादवलाई विद्यालयका  प्रधानाध्यापक रुपेश सरार्फले सम्मान गरेका थिए ।

विद्यालयका संस्थापक भोला साह सोनारको अध्यक्षतामा एवम एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गम्भिरा लाल साह , कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवाल , शिक्षा अधिकृत बिजय अधिकारी , शिक्षा विकास तथा समन्वय ईकाई बाराका प्रमुख भरत बहादुर श्रेष्ठ,परिक्षा शाखा प्रमुख प्राविधिक सहायक सन्तोष कुमार शर्मा, शिक्षा तालिम केन्द्र मधेस प्रदेशका शाखा अधिकृत भागिरथ झा , शिक्षा संघ बाराका अध्यक्ष परमहन्स यादव सहित जिल्लाका कधिकांस विद्यालयका  प्रधानाध्यापक , संस्थापक अध्यक्ष लगायत बाल एकता विद्यालयका शिक्षक गण एवं अभिभावक एवं विद्यार्थीको उपस्थिति रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले