लेखापढी समिती द्वारा होली मिलन कार्यक्रम सम्पन्न
उपेन्द्र पासवान
चैत्र २ गते
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैया द्वारा हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा समितीको सभा हलमा होली मिलन तथा शुभ कामना अर्दान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
रंगहरुको पर्व होली को शुभ अवसरमा नेपाल लेखापढि कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादव( भगत जी ) को अध्यक्षता मा सम्पन्न भएको थियोे । उक्त कार्यक्रममा समितिको उपाध्यक्ष शिवपुजन ठाकुर, सचीव दिनेश पटेल सह, सचीव बिनोद कर्ण ,कोशा अध्यक्ष प्रमनन्द पटेल, सह कोशा अध्यक्ष बुटन साह कानु, सदस्य केशव यादव, लक्षमन यादव, नरेन्द्र तिवारी, सुवास यादव, उपेन्द्र कुमार पासवान, मधेस प्रदेश सदस्य जितनरायण पटेल लगाएतको विशेष उपस्तिथि रहेको थियोे ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
16 घन्टा पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
5 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
11 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
12 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments