नेकपा ऐमाले छिपहरमाई गाउँपालिकाद्वारा होली मिलन समारोह सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-12-02 B.S.)

4143 पटक देखिएको

पवन प्रसाद साह

वीरगंज, पर्सा

नेकपा ( एमाले ) छिपहरमाई गाउँपालिका द्वारा चेरगाहामा होली मिलन शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सप्पन्न भएको छ।

नेकपा एमाले छिपहरमाइ गाउँपालिका द्वारा आयोजित कार्यक्रमका अध्यक्ष प्रह्लाद गुप्ता,प्रमुख अतिथी पार्टीको केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज प्रभु हजराको उपस्थितिमा होली मिलन शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।

साथै कार्यक्रम का अध्यक्ष गिरी तथा प्रमुख अतिथि हजराले होली रङ्गको होली एक आपसमा साटासाट गरी मनाइने हाम्रो हिन्दूहरूको महान पर्व भएकोले विकृतिको रुपमामा होली नमनाउन आग्रह गरेका थिए साथै स्वास्थ्य मापदण्डको पालना गरी होली मनाउन आग्रह गरेका थिए।

साथै उनले देश चलाउनको लागी नेपालको एकमात्र पार्टी नेकपा एमाले पार्टी भएको बताएका थिए । आउदो स्थानीय चुनावमा नेकपा एमालेमा नै आफ्नो मत दिएर जिताउन आग्रह गरेका थिए।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका व्यक्तिहरुलाइ कार्यक्रमका अध्यक्ष प्रल्हाद गिरी र प्रमुख अतिथि प्रभु हजारा टिका लगायत पार्टीमा स्वागत गरेका थिए।

विशिष्ट अतिथी क्रमशः पार्टीको प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारी,जगरनाथपुर गाउँपालिकाका मेयर जालिम मिया,छिपहरमाइ गाउँपालिकाका मेयर मनोज गुप्ता, नेता बाबुराम कौशिक,जिल्ला कमिटी सदस्य खुर्रम आलम,नेता ओम प्रकाश गुप्ता लगायतका नेताहरुले होलीको शुभकामना व्यक्त गरेका थिए भने होली मिलन कार्यक्रममा हजारौं जनताको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

16 घन्टा पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

5 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

11 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

12 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

14 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

20 दिन पहिले